महादेश / Continent |
महादेश आपसमा जोडिएको पृथ्वीको ठुलो भुभाग हो । एक महादेशमा थुप्रै देशहरु हुन्छन । महादेशहरुले पृथ्वीको कुल भुभागको २९.७ प्रतिशत हिस्सा ओगटेको छ । महादेशहरु सातवटा छन् :
- एसिया
- अफ्रिका
- उत्तर अमेरीका
- दक्षिण अमेरीका
- अन्टाकर्टिका
- युरोप
- अष्ट्रेलिया
For more click here
0 Comments
Post a Comment